युवराजका पालामा सिर्जित २ अर्ब दायित्व तिर्न दुई सातामै एनएसीमा नेतृत्व परिवर्तन, आए श्रेष्ठ
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)मा यसअघिका कार्यकारी अध्यक्ष युवराज अधिकारीका पालामा सिर्जित ठूलो दायित्व भुक्तानीमा कानुनी अड्डचन आएपछि दुई सातामै व्यवस्थापकीय नेतृत्व परिवर्तन भएको छ। अधिकारीले जहाज मर्मत र इन्जिनको भाडाबापतको रकम ९ महिनादेखि नतिरेपछि प्रधानमन्त्री सुशीला कार्कीले दुई सातामै एनएसीको व्यवस्थापकीय नेतृत्व परिवर्तन गर्नु परेको हो। प्रधानमन्त्री कार्कीले निमित्त महाप्रबन्धक जनक कालाखेतीले आर्थिक अधिकार … Continue reading युवराजका पालामा सिर्जित २ अर्ब दायित्व तिर्न दुई सातामै एनएसीमा नेतृत्व परिवर्तन, आए श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed