प्रधानमन्त्रीले पर्यटनसचिव मैनालीलाई झपारिन्, ‘एनएसीमा महाप्रबन्धक नियुक्ति प्रक्रिया किन अगाडि नबढाएको?’

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई झपारेकी छन्। नेपाल वायुसेवा निगम (एनएसी)मा महाप्रबन्धक नियुक्तिको प्रक्रिया अगाडि नबढाएकामा प्रधानमन्त्री कार्कीले मंगलबार अपराह्न पर्यटन सचिव मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर झपारेकी हुन्। ‘मैले एनएसीको महाप्रबन्धक नियुक्ति गर्नका लागि तपाइँको नेतृत्वमा समिति गठन गरेको करिब दुई साता भइसक्यो। तर तपाइँले त प्रक्रिया नै … Continue reading प्रधानमन्त्रीले पर्यटनसचिव मैनालीलाई झपारिन्, ‘एनएसीमा महाप्रबन्धक नियुक्ति प्रक्रिया किन अगाडि नबढाएको?’