इन्धन सवारीलाई विद्युतीय बनाउन कस्तो मापदण्ड बनाउने? विश्व बैंकले सरकारलाई बुझायो प्रतिवेदन

काठमाडौं। सरकारले इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्त आवश्यक पर्ने सुरक्षा र अन्य विषयलाई समेटेर मापदण्ड बनाउने तयारी गरेको छ। विगतमा नेपालमा ‘कन्भर्जन’ गरिएका विद्युतीय सवारीसाधनको लागि अहिलेसम्म कुनै पनि मापदण्डहरु छैनन्। जसले गर्दा त्यस्ता सवारीसाधनलाई ‘सेफ्टी’को हिसाबमा जोखिम मानिएको छ। नेपालमा विगत केही वर्षदेखि इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्न सुरु गरिएको छ। जुनसुकै कम्पनीलाई जस्तोसुकै … Continue reading इन्धन सवारीलाई विद्युतीय बनाउन कस्तो मापदण्ड बनाउने? विश्व बैंकले सरकारलाई बुझायो प्रतिवेदन