नागढुंगा सुरुङ संचालनमा वार्षिक ३० करोड खर्च हुने, टेन्डरमा कस्ता कम्पनी सहभागी हुन पाउँछन्?

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा वार्षिक खर्च ३० करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ। यो मुलुककै पहिलो सुरुङमार्ग हो, जसलाई निर्वाधरुपमा सञ्चालनमा ल्याउँदा सरकारलाई भविष्यमा यस्ता पूर्वाधार कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाइ हुनेछ। सुरुङमार्ग संचालन मोडालिटी अनुसार यसको ठेक्का पाउने कम्पनीले वार्षिक २५ देखि ३० करोड रुपैयाँमा संचालन गर्नुपर्ने अनुमान छ। सुरुमा सडक विभाग अन्तर्गतको … Continue reading नागढुंगा सुरुङ संचालनमा वार्षिक ३० करोड खर्च हुने, टेन्डरमा कस्ता कम्पनी सहभागी हुन पाउँछन्?