इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्ने व्यवस्था मिलाउँदै कुलमान, मापदण्ड कहिले?

काठमाडौं। सरकारले इन्धन सवारीसाधनलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने व्यवस्था मिलाउने भएको छ। विद्युतीय सवारीसाधनको प्रयोग र विद्युत खपत बढाउन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रुपान्तरण गर्ने व्यवस्था मिलाउन लागेको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिन देशमा उत्पादन भएको विद्युत खपत बढाउन भन्दै सबै सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्ने बताएका … Continue reading इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्ने व्यवस्था मिलाउँदै कुलमान, मापदण्ड कहिले?