जेनजी आन्दोलनमा आगजनी भएको चन्द्रागिरि केबलकारको मर्मत सकियो, कात्तिक २२ देखि संचालन

काठमाडौं। जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएको चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि संचालनमा आउने भएको छ।   आगजनी र तोडफोडबाट क्षति पुगेका संरचना मर्मत सम्भारपछि केबलकार संचालनमा ल्याउन लागिएको हो। कम्पनीले आगामी शनिबारबाट केबलकार संचालनमा ल्याउने सार्वजनिक सूचना निकालेको छ। जेनजीको आन्दोलनका क्रममा केबलकारको मुख्य सञ्चालन युनिट, केबलकारको गन्डोला पार्किङ … Continue reading जेनजी आन्दोलनमा आगजनी भएको चन्द्रागिरि केबलकारको मर्मत सकियो, कात्तिक २२ देखि संचालन