एनएसीमा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने, पर्यटन सचिवको नेतृत्वमा समिति गठन
काठमाडौं। नेपाल वायु सेवा निगम (एनएसी)को महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठन गरेकी हुन्। समितिमा विज्ञ सदस्यका रुपमा क्याप्टेन कुलबहादुर लिम्बुलाई राखिएको छ। लिम्बु एनएसीकै पूर्वमहाप्रबन्धक हुन्। … Continue reading एनएसीमा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने, पर्यटन सचिवको नेतृत्वमा समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed