युवराज अधिकारीले कर्मचारीलाई गरे टेलिफोन, ‘फेरि आउँछु, राम्रोसँग काम गर्नुहोला’

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का पूर्वकार्यकारी अध्यक्ष युवराज अधिकारीले बिहीबार केही कर्मचारीलाई आफू फर्किने भन्दै टेलिफोन गरे। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार र अनियमितताको दलदलमा परेका अधिकारीलाई कुनै हालतमा नल्याउने स्पस्ट सन्देश दिएपछि केही हच्किएका उनले बिहीबार अचानक आफू फर्किन सक्ने भन्दै टेलिफोन गरेपछि कर्मचारीहरु आश्चर्यचकित बने। ‘तपाइँहरु राम्रोसँग काम गर्नुहोला। आज क्याविनेट मिटिङ छ। म … Continue reading युवराज अधिकारीले कर्मचारीलाई गरे टेलिफोन, ‘फेरि आउँछु, राम्रोसँग काम गर्नुहोला’