आइजीनमा सेबोनको अनिर्णयले संस्थापक सेयर होल्ड, सीडीएससीले गरेन अभौतिकीकरण

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अनिर्णयले आइपीओ निष्कासनपछि कम्पनीका सेयर संस्थापक सेयरधनीको खातामा सूचीकरण तथा साधारण सेयरमा रुपान्तरणको प्रक्रिया रोकिएको छ। सेबोन इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर(आइजीन)मा अनिर्णित हुँदा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले संस्थापकको खातामा सेयर सूचीकरण र संस्थापक सेयर साधारणमा रुपान्तरण रोकेर राखेको छ। आइपीओ निष्कासनपछि कम्पनीको संस्थापक र साधारण सेयरलाई फरक-फरक आइजीन नम्बर … Continue reading आइजीनमा सेबोनको अनिर्णयले संस्थापक सेयर होल्ड, सीडीएससीले गरेन अभौतिकीकरण