डिलरसिप परिवर्तनको घानमा ग्राहक, खोसेका बिक्रेताले कसरी गर्छन् गाडीमा वारेन्टी र सर्भिसमा ग्यारेन्टी ?

काठमाडौं। एक महिना अगाडि कमर्सियल ब्रान्ड केवाइसीले २ वर्षमै पुरानो आधिकारिक कम्पनीलाई टर्मिनेटेड गरेर नयाँ डिलर छनोट गरेकामा नयाँ र पुराना बिक्रेताबीचको लफडा अदालतमा पुग्यो। विवादसँगै केवाइसी गाडीको कारोबार नै ठप्प छ। न नयाँले गाडी ल्याउन अनुमति पाएको छ, न पुरानो कम्पनीलाई एलसी खोल्न अनुमति छ। यसको मार ग्राहकले भोग्नु परिरहेको छ। केवाइसी पछिल्लो उदाहरण हो। … Continue reading डिलरसिप परिवर्तनको घानमा ग्राहक, खोसेका बिक्रेताले कसरी गर्छन् गाडीमा वारेन्टी र सर्भिसमा ग्यारेन्टी ?