हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवाललाई अभिकर्ताले गरे घेराउ, नाराबाजी गर्दै राजीनामा माग

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ताहरूले अध्यक्ष सुलभ अग्रवालकाे राजीनामा माग्दै घेराउ गरेका छन्। कम्पनीका अध्यक्ष अग्रवाल र सीइओ मनोजकुमार लाल कर्णविरुद्ध आन्दोलनमा उत्रिएका अभिकर्ताहरूले शुक्रबार कार्यालय परिसर हात्तीसारमा घेराउ गरेका हुन। शुक्रबार अग्रवाल र कर्णको राजीनामा माग्दै अभिकर्ताहरूले कार्यालय अगाडि नाराबाजी गरेका थिए। अभिकर्ताहरूले व्यवस्थापनको मनोमानी अन्त्य गर्नुपर्ने मागसहित अध्यक्ष र सीइओकाे राजीनामा माग्दै आन्दोलन … Continue reading हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवाललाई अभिकर्ताले गरे घेराउ, नाराबाजी गर्दै राजीनामा माग