स्रोत अभाव देखाउँदै निर्यातमा नगद अनुदान खारेज, उद्योगीले गत आवको भुक्तानी पनि नपाउने
काठमाडौं। सरकारले निर्यातमा नगद अनुदान खारेज गरेको छ। सरकारले चालु वर्षको बजेटमा रकम नछुट्याइएको र स्रोत अभावको कारण देखाउँदै नगद अनुदान खारेज गरेको हो। उद्योग विभागले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन लिनु उपयुक्त नभएको बताएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रपछि उद्योग विभागले आवेदन … Continue reading स्रोत अभाव देखाउँदै निर्यातमा नगद अनुदान खारेज, उद्योगीले गत आवको भुक्तानी पनि नपाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed