दीपक-सुलभको लाभका लागि काम गरिरहेका सीइओ कर्णको राजीनामा माग्दै हिमालयन लाइफमा आन्दोलन

काठमाडौं। नियामक निकायलाई आफू अनुकूल प्रयोग गरेर सरकारी स्वामित्वको नेपाल रि इन्स्योरेन्स कब्जा गर्ने  रणनीतिमा मतियार बनेका हिमालयन लाइफ इन्स्योरेन्सका मनोजलाल कर्णको राजीनामा मागेर आन्दोलन सुरु भएको छ। कम्पनीकै अभिकर्ताले ‘असक्षम प्रमुख कार्यकारी अधिकृत’ भन्दै कर्णको जीनामा मागेर धर्ना थालेका छन्।   पेसागत बीमा अभिकर्ता संघ नेपालले हिमालयन लाइफभित्रको बेथिति अन्त्यको माग गर्दै कार्यालयमा धर्ना … Continue reading दीपक-सुलभको लाभका लागि काम गरिरहेका सीइओ कर्णको राजीनामा माग्दै हिमालयन लाइफमा आन्दोलन