आर्थिक ऐनको धज्जी उडाउँदै गाडी आयात, अर्थमन्त्रीले तत्कालै रोक्न सक्छन् केही वर्षदेखि मौलाएको विकृति
काठमाडौं। आर्थिक ऐनमा निर्माता कम्पनीसँग खरिद गरिएका नयाँ सवारीसाधन अधिकृत बिक्रेताले आयात गर्न पाउने उल्लेख छ। ऐनको अनुसूची ४ मा निर्माता कम्पनीबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन अधिकृत बिक्रेताबाट मात्रै पैठारी गर्न पाइने व्यवस्था छ। तर, यो व्यवस्थाविपरीत केही व्यवसायीले निर्माता कम्पनीबाहेकबाट समेत गैरकानुनी रुपमा गाडी आयात गर्दै आएका छन्। यो विकृति पछिल्लो … Continue reading आर्थिक ऐनको धज्जी उडाउँदै गाडी आयात, अर्थमन्त्रीले तत्कालै रोक्न सक्छन् केही वर्षदेखि मौलाएको विकृति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed