कुलमान र हितेन्द्रबीच ‘वान अन वान’ छलफल, ‘नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने सोच छ?’

काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यबीच केही मिनेट ‘वान अन वान’ छलफल भएको छ। ऊर्जामन्त्री कुलमानले आइतबार आफूलाई भेट्न ऊर्जा मन्त्रालयमा उपस्थित भएका हितेन्द्रदेवसँग ‘वान अन वान’ छलफल गरेका हुन्। छलफलमा कुलमानले हितेन्द्रदेवलाई नयाँ परिस्थितिमा कसरी बढ्नुहुन्छ भनेर प्रश्न गरेको स्रोतले बतायो। ‘नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ?,’ … Continue reading कुलमान र हितेन्द्रबीच ‘वान अन वान’ छलफल, ‘नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने सोच छ?’