सम्पत्ति बीमामा बेवास्ताले सरकारलाई तारन्तार आर्थिक भार, आगजनीबाट भएको क्षतिबाट पनि नसिक्ने पाठ?
काठमाडौं । आफ्ना मुख्य संरचनाको बीमा नगरेका कारण सरकारले आगजनी र तोडफोड हुँदाको क्षति आफैं बेहोर्नुपर्ने भएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य संरचनाहरुकै बीमा नभएका कारण क्षति सरकारले आफैं बहन गर्नुपर्ने भएको हो। जेनजी आन्दोलनका नाममा आगजनी र तोडफोडबाट ध्वस्त बनाइएका संरचनाको क्षतिबापत सरकारले बीमा दाबी गर्न पाउने छैन। सरकारले आफ्ना भवनहरुको बीमा नै … Continue reading सम्पत्ति बीमामा बेवास्ताले सरकारलाई तारन्तार आर्थिक भार, आगजनीबाट भएको क्षतिबाट पनि नसिक्ने पाठ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed