काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उकास्ने प्रयास थालेका छन्। खनाल अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको भोलिपल्ट मंगलबारबाट निजी क्षेत्रलाई ढाडस दिन मैदानमा उत्रिएका छन्। नवनियुक्त अर्थमन्त्री खनालले अटो हबको रुप लिएको थापाथलीस्थित क्षतिग्रस्त शोरुम र भाटभटेनी सुपरमार्केटका स्टोरको अवलोकन गरेका छन्। उनले अर्थसचिव घनश्याम उपाध्यायलाई साथै लिएर गाडीका क्षतिग्रस्त शोरुम अवलोकन गर्दै व्यवसायीहरुलाई सरकारले … Continue reading निजी क्षेत्रको कन्फिडेन्स बढाउँदै अर्थमन्त्री, भाटभटेनी स्टोर र गाडीका शोरुम पुगेर भने- सरकार साथमा छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed