कुलमानलाई प्राधिकरणमा गर्न नसकेको काम गर्ने अवसर, डेडिकेटेड लाइनको बक्यौता उठाउने निर्णय

काठमाडौं। नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्। कुलमानले सोमबार अपराह्न ऊर्जा मन्त्रालय पुगेर पद्‍भार ग्रहण गर्ने क्रममा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन्। डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगका नाममा सवा ८ अर्ब रुपैयाँ बक्यौता रहेको नेपाल विद्युत प्राधिकरणको हिसाब छ। प्राधिकरणको कार्यकारी … Continue reading कुलमानलाई प्राधिकरणमा गर्न नसकेको काम गर्ने अवसर, डेडिकेटेड लाइनको बक्यौता उठाउने निर्णय