बिचौलियाको आडमा बनेको ओली सरकार : सुशासनको आवाज उठाउनेको छातीमा गोली

काठमाडौं। विपक्षी कित्तामा रहेको नेपाली कांग्रेस भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ पछि निक्कै आत्तिएको थियो। झाले बयान दिनेबित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जुनसुकै बेला पक्राउ पर्ने सम्भावना बढेर गएको थियो। माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओली ‘प्रि-पेड बिचौलिया’ को चङ्गुलमा थिए। नयाँ स्टक एक्सचेञ्जको लाइसेन्ससँग जोडेर उनले त्यो … Continue reading बिचौलियाको आडमा बनेको ओली सरकार : सुशासनको आवाज उठाउनेको छातीमा गोली