ऊर्जामन्त्री खड्काको ध्यान अब विद्युत व्यापारको लाइसेन्स बिक्रीमा, नियमावली संशोधन गरिंदै

काठमाडौं। सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिनका लागि नियमावली संशोधन गर्ने तयारी गरेको छ। ऊर्जा मन्त्रालयले निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिनका लागि विद्युत नियमावलीमा पाँचौं संशोधन गर्न मस्यौदा तयार पारेको छ। मन्त्रालयले पूर्वऊर्जा सचिव दिनेश घिमिरेको संयोजकत्वमा अध्ययन समिति बनाएर मस्यौदा तयार पारेको हो। समितिले निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिन सुझाव दिएको … Continue reading ऊर्जामन्त्री खड्काको ध्यान अब विद्युत व्यापारको लाइसेन्स बिक्रीमा, नियमावली संशोधन गरिंदै