संस्था कब्जा गर्न दीपक-सुलभको यतिसम्मको षड्यन्त्र, नेपाल रिकै पैसाबाट नेपाल रिकै सेयर किनाउँदै

काठमाडौं। सरकारका प्रतिनिधिहरु नै ‘प्रि-पेड बिचौलिया’ समूहलाई लाभ पुर्‍याउन मतियार बन्दा कतिसम्म सर्वजनिक स्रोतको दुरुपयोग हुन्छ भन्ने उदाहरण हो- नेपाल रिइन्स्योरेन्सको सञ्चालक समितिले गरेको यो निर्णय। नेपाल रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठक गत भदौ १३ गते शुक्रबारका दिन बस्यो। बैठकले नेपाल रिमा भएको कोषबाट ५ वटा फरक-फरक कम्पनीमा लगानी गर्ने निर्णय गर्‍यो। कुल एक अर्ब १० … Continue reading संस्था कब्जा गर्न दीपक-सुलभको यतिसम्मको षड्यन्त्र, नेपाल रिकै पैसाबाट नेपाल रिकै सेयर किनाउँदै