सन्तोषनारायणले आफैं स्वीकृत गरेको नेप्से सूचकांक गणनामा ६ महिनामै बनाए अध्ययन समिति

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफैंले स्वीकृति गरेको सेयर बजार सूचकांक गणनाको विषयमा अध्ययन गर्न ६ महिनापछि समिति बनाएका छन्। सेयर कारोबारको अन्तिम १५ मिनेटको मूल्यको भारित औसतका आधारमा कम्पनीको अन्तिम मूल्य तय गर्ने नेप्सेको प्रस्ताव स्वीकृत गरेका सन्तोषनारायणले अहिले उपकार्यकारी निर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा अध्यययन समिति बनाएका हुन्। समितिमा ताम्राकारसहित ४ सदस्य छन्। वित्तीय … Continue reading सन्तोषनारायणले आफैं स्वीकृत गरेको नेप्से सूचकांक गणनामा ६ महिनामै बनाए अध्ययन समिति