सेयर बजार सूचकांक गणनामा नेप्सेको प्रष्टीकरण, विज्ञप्ति निकालेर के भन्यो ?

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले सेयर बजार सूचकांक गणनालाई लिएर प्रष्टीकरण दिएको छ। सूचकांक गणनालाई लिएर लगानीकर्ताले प्रश्न गरेपछि नेप्सेले शुक्रबार प्रेस विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो। नेप्सेले प्रत्येक कारोबार मूल्य र कारोबार भएका सेयर संख्याबाट भारित औसत मूल्य निकालेर सोका आधारमा स्वचालित प्रणालीमार्फत नेप्से सूचकांक गणना गरिने बताएको छ। ‘स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २:४५ देखि … Continue reading सेयर बजार सूचकांक गणनामा नेप्सेको प्रष्टीकरण, विज्ञप्ति निकालेर के भन्यो ?