जनताको पैसामा दीपक भट्टको ‘फेमिली बिजनेस’: शुद्धीकरण गर्न खोलिएको सासुको कम्पनी नै अवैध स्रोतबाट
काठमाडौं। हिमालयन रिइन्स्योरेन्सबाट गैरकानुनी रुपमा ५२ करोड रुपैयाँ भुक्तानी लिनका लागि दीपक भट्टले सासुआमा अन्जना नेपालका नाममा खडा गरेको एलियन्ट ब्रोकरेज कम्पनीको स्थापना पनि गैरकानुनी रुपमै भएको पाइएको छ। भट्टले सासु अन्जना नेपाल सेयरधनी रहने गरी एलियन्ट इन्स्योरेन्स ब्रोकरेज कम्पनी खडा गर्दा कम्पनी स्थापना, सञ्चालन र नियमन गर्नका लागि बनाइएको कम्पनी ऐनविरुद्ध हुने गरी काम … Continue reading जनताको पैसामा दीपक भट्टको ‘फेमिली बिजनेस’: शुद्धीकरण गर्न खोलिएको सासुको कम्पनी नै अवैध स्रोतबाट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed