युरो-६ मापदण्डले अड्किएका सवारी भित्र्याउने सम्बन्धी प्रतिवेदन वन मन्त्रालयमा, यस्तो छ तयारी

काठमाडौं। युरो-६ मापदण्डले अड्किएका सवारी भित्र्याउने सम्बन्धमा सरकारी समितिले प्रतिवेदन तयार पारेको छ। वन मन्त्रालयले गठन गरेको समितिले अध्ययन प्रतिवेदन मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई प्रतिवेदन बुझाएको छ। समितिले एलसी खोल्नुअघिका प्रक्रिया वा पर्फर्मेन्स इन्भ्वाइसलाई कुनै पनि सरकारी निकायले प्रमाणीकरण गर्न नसकेको उल्लेख गरेको छ। ‘हामीले मन्त्रालयमा प्रतिवेदन बुझाएका छौं। मन्त्रालयले प्रतिवेदनमा समावेश विषयलाई कुन … Continue reading युरो-६ मापदण्डले अड्किएका सवारी भित्र्याउने सम्बन्धी प्रतिवेदन वन मन्त्रालयमा, यस्तो छ तयारी