उद्योगी विनोद चौधरी र भान्जाबीचको लफडाले उग्ररुप लियो, विवाद पुग्यो अदालत

काठमाडौं। केही समय अघिसम्म सीजी मोटर्सको प्रमुख कार्यकारी अधिकृत(सीइओ) थिए, हेमन्त अग्रवाल। विद्युतीय गाडी बिक्रीको सम्भावना देखेपछि चौधरी समूहले अग्रवाललाई सीइओको जिम्मेवारी दिएको थियो। विद्युतीय गाडीको सबै जिम्मेवारी अग्रवालकै काँधमा थियो। पारिवारिक हिसाबले भान्जा भएकाले समूहका अध्यक्ष विनोद चौधरीले अग्रवाललाई विश्वास गरेर जिम्मेवारी दिएका थिए। त्यही जिम्मेवारी वहन गर्दै अग्रवालले कमर्सियल विद्युतीय गाडी बिक्रीमा सीजी … Continue reading उद्योगी विनोद चौधरी र भान्जाबीचको लफडाले उग्ररुप लियो, विवाद पुग्यो अदालत