कर्मचारीलाई नकस्ने पक्षमा राष्ट्रिय सभा, लोक सेवाको तयारी कक्षा पढाउन दिनुपर्नेमा सांसदकै लबिङ

काठमाडौं। राष्ट्रिय सभाका सदस्यहरु निजामती कर्मचारीलाई लोकसेवा आयोग लगायतका तयारी कक्षा सञ्चालन गर्न दिनुपर्ने पक्षमा उभिएका छन्। तयारी कक्षामा पढाउन बन्देज गर्नेगरी सरकारले गरेको प्रस्ताव नै प्रतिनिधि सभाले पारित गरेको थियो। उक्त व्यवस्था हटाउन कर्मचारीको लबिङ जारी छ। राष्ट्रिय सभाका सदस्यहरु सरकारले प्रस्ताव गरेर एक सदनबाट पारित भइसकेको प्रावधानको विपक्षमा सदस्यहरु उभिएका हुन्। राष्ट्रिय सभाको … Continue reading कर्मचारीलाई नकस्ने पक्षमा राष्ट्रिय सभा, लोक सेवाको तयारी कक्षा पढाउन दिनुपर्नेमा सांसदकै लबिङ