शरद ओझाको अनुभवको कागजात फर्जी भएको पुष्टि, स्पष्टीकरणको जवाफ पनि ‘चित्तबुझ्दो’ दिएनन्

काठमाडौं। नेपाल बीमा प्राधिकरणका निलम्बत अध्यक्ष शरद ओझाले नियुक्ति लिनका लागि अनुभवको फर्जी कागजात पेस गरेको पुष्टि भएको छ। सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा गठन गरेको न्यायिक समितिले ओझाले फर्जी कागजात पेस गरेको ठहर गरी प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनका आधारमा साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई तीन दिने स्पष्टीकरण सोधेको छ। स्पष्टीकरणको जवाफ … Continue reading शरद ओझाको अनुभवको कागजात फर्जी भएको पुष्टि, स्पष्टीकरणको जवाफ पनि ‘चित्तबुझ्दो’ दिएनन्