प्राधिकरणको वार्षिकोत्सवमा मन्त्री खड्का कर्मचारीको तारोमा, बक्यौता ढिसमिसका लागि चलखेल किन?

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्का नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको तारोमा परेका छन्। प्राधिकरणको ४०औं वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुले मन्त्री खड्कामाथि डेडिकेटेड र ट्रंक लाइनको सवा ८ अर्ब रुपैयाँ बक्यौता ढिसमिस गर्नका लागि चलखेल गरेको आरोप लगाएका छन्। सत्तारुढ नेकपा एमाले समर्थित कर्मचारीले ऊर्जामन्त्री खड्कालाई लक्षित गरेर बक्यौता नउठाउनका लागि शक्तिकेन्द्रमार्फत चलखेल भइरहेको बताए। एमाले निकट कर्मचारी युनियनका … Continue reading प्राधिकरणको वार्षिकोत्सवमा मन्त्री खड्का कर्मचारीको तारोमा, बक्यौता ढिसमिसका लागि चलखेल किन?