बैंकहरुको ब्यालेन्स सिटले देखायो सुधारको संकेत, ऋण असुली राम्रो हुँदा लाभांश क्षमता दोहोरो अंकमा

काठमाडौं। बैंकहरुको वित्तीय विवरणले अर्थतन्त्रमा सुधारको संकेत गरेको छ। ऋण असुलीमा सुधार हुँदा आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुको नाफा ४३.३० प्रतिशतले वृद्धि भएको छ। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष ७१ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएका हुन्। अघिल्लो वर्ष बैंकहरुले ४९ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका थिए। ऋण असुली सुधार भइ प्रोभिजनिङ … Continue reading बैंकहरुको ब्यालेन्स सिटले देखायो सुधारको संकेत, ऋण असुली राम्रो हुँदा लाभांश क्षमता दोहोरो अंकमा