सवा ८ अर्ब बक्यौता ढिसमिसको प्लटमा अख्तियारको गम्भीर चासो, शाक्यलाई राईको निर्देशन: यताउता नहुनू
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले डेडिकेटेड र ट्रंक लाइनको सवा ८ अर्ब बक्यौता ढिसमिस पार्ने योजनालाई गम्भीर रुपमा लिँदै यसबारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग सोधीखोजी गरेका छन्। ऊर्जामन्त्री दीपक खड्काले रचेको प्लटमा साथ दिन लागेको बाहिरिएपछि प्रमुख आयुक्त राईले हितेन्द्रदेवलाई बुधबार आयोगमा बोलाएर यस विषयमा सोधखोजसहित निर्देशन दिएका … Continue reading सवा ८ अर्ब बक्यौता ढिसमिसको प्लटमा अख्तियारको गम्भीर चासो, शाक्यलाई राईको निर्देशन: यताउता नहुनू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed