सवा ८ अर्ब ढिसमिस पार्ने ऊर्जामन्त्रीको प्लट अख्तियारको छानबिनमा, कर्मचारीको भागाभाग

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले डेडिकेडेट र ट्रंक लाइनको सवा ८ अर्ब रुपैयाँ बक्यौता ढिसमिस पार्न तयार पारेको प्लटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इन्ट्री भएको छ। मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकबाट आफूले नै नियुक्त गरेका श्यामकिशोर यादवको नेतृत्वमा प्रशासकीय पुनरवलोकन समिति गठन गरेर बक्यौता रकम छुट दिने प्रक्रिया अगाडि बढाएपछि अख्तियारले छानबिन थालेको … Continue reading सवा ८ अर्ब ढिसमिस पार्ने ऊर्जामन्त्रीको प्लट अख्तियारको छानबिनमा, कर्मचारीको भागाभाग