इप्पान र प्राधिकरण ‘डि-ट्यारिफ’लाई लिएर आ-आफ्नै अडानमा, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं। नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्ताव अवाडि सारेकामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले अस्वीकार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिहीबार इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीसँगको छलफलमा समस्या समाधानका लागि भन्दै नयाँ विकल्प प्रस्ताव गरेकोमा इप्पानले अस्वीकार गरेको हो। प्राधिकरणले २०७८ असार ६ गते ‘मिनिमम प्रिमियम … Continue reading इप्पान र प्राधिकरण ‘डि-ट्यारिफ’लाई लिएर आ-आफ्नै अडानमा, आन्दोलनमा उत्रने चेतावनी