दीपक भट्टकी सासुलाई अवैध ‘बिजनेस’: अख्तियारको निर्देशनपछि प्राधिकरणले थाल्यो छानबिन

काठमाडौं। सरकारी र सर्वसाधारणको लगानी रहेको हिमालयन रिइन्स्योरेन्समा दीपक भट्टले धोकाधाडी गरेको सार्वजनिक भएपछि नियामक नेपाल बीमा प्राधिकरणले छानबिन सुरु गरेको छ। आफ्नो लगानी रहेको हिमालयन रिइन्स्योरेन्सबाट सासुआमा अञ्जना नेपाललाई ‘बिजिनेस’ दिएर त्यो पैसा पत्नी आयुष्मा नेपाल हुँदै दीपक भट्टले सिद्धार्थ बैंकमा रहेको खातामा ल्याएको विषयमा प्राधिकरणले समिति गठन गरेर छानबिन थालेको हो। अख्तियार दुरुपयोग … Continue reading दीपक भट्टकी सासुलाई अवैध ‘बिजनेस’: अख्तियारको निर्देशनपछि प्राधिकरणले थाल्यो छानबिन