‘कुलिङ पिरियड’ गडबडीमा कांग्रेस-एमाले कसैलाई पनि कारबाही नगर्ने पक्षमा, सांसदलाई दिए निर्देशन

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’मा गडबडी गरिएको प्रकरणमा कसैलाई पनि कारबाही नगर्ने पक्षमा उभिएका छन्। ‘कुलिङ पिरियड’मा गडबडी छानबिनका लागि गठित विशेष समितिमा रहेका आफ्ना सांसदलाई बोलाएर कांग्रेस र एमालेले कसैलाई पनि कारबाहीको सिफारिस नगर्न दबाब दिएका छन्। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक … Continue reading ‘कुलिङ पिरियड’ गडबडीमा कांग्रेस-एमाले कसैलाई पनि कारबाही नगर्ने पक्षमा, सांसदलाई दिए निर्देशन