पीटीई परीक्षामा कर छली : आन्तरिक राजस्व विभागले थाल्यो ‘एग्रेसिभ’ अनुसन्धान

काठमाडौँ। पियर्सन टेष्ट अफ इङलिस् (पीटीई) परीक्षाबाट ठूलो रकम कर छली भएको पाइएपछि आन्तरिक राजस्व विभागले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। विभागका महानिर्देशक मदन दहालले अन्त:शुल्क तथा अनुसन्धान महाशाखालाई यसबारे जाँचबुझ गरेर थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्। अब पीटीई परीक्षा सञ्चालन गर्ने केन्द्र र त्यसको प्यान वा भ्याट दर्ता लगायतबारे महाशाखाले अनुसन्धान गर्नेछ। … Continue reading पीटीई परीक्षामा कर छली : आन्तरिक राजस्व विभागले थाल्यो ‘एग्रेसिभ’ अनुसन्धान