पाण्डकको प्रस्तावले संस्थापक सेयरधनी तरंगित, दोहोरो आइजीनको प्रस्ताव सन्तोषनारायणले गर्लान् स्वीकृत?

काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)की प्रमुख कार्यकारी अधिकृत प्रविण पाण्डकलाई भेट्न बुधबार लगानीकर्ताको भिड लाग्यो। कम्पनीको सेयर सूचीकरणमा दुईवटा इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) लागू गर्ने निर्णयको विरोधमा उर्जा उत्पादकहरुको संस्था इप्पानले विज्ञप्ति निकालेपछि सर्वसाधारण सेयरधनी पाण्डकलाई भेट्न पुतलीसडकस्थित सीडीएससीको कार्यालय पुगेका थिए। प्राय: सेयर दलाल कम्पनीका कार्यालय पुतलीसडक आसपास रहेकाले त्यो ठाउँलाई पुँजीबजारका … Continue reading पाण्डकको प्रस्तावले संस्थापक सेयरधनी तरंगित, दोहोरो आइजीनको प्रस्ताव सन्तोषनारायणले गर्लान् स्वीकृत?