दीपेन्द्र अग्रवालको सेयर कारोबारमा लोभिंदा पूर्वसांसदको साढे ६ करोड फस्यो, यसरी बनेको थियो सम्बन्ध

काठमाडौं। अहिलेका श्रममन्त्री शरतसिंह भण्डारीले २०६९ असारमा गठन गरेको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)मा सक्रिय रहँदा दिनेश साहको दीपेन्द्र अग्रवालसँग चिनजान भयो। सेयर बजारका ‘किङ’ भनिएका दीपेन्द्र र साधारण सेयर कारोबारी दिनेशबीच केही समयमै सम्बन्ध राम्रो भयो। साधारण कारोबारबाटै सेयरमा रस बसेपछि दिनेशलाई दीपेन्द्रको करोडौंको कारोबार र पोर्टफोलियोले लोभ्यायो। दीपेन्द्र र दिनेशबीचको सम्बन्ध विस्तारमा अरु … Continue reading दीपेन्द्र अग्रवालको सेयर कारोबारमा लोभिंदा पूर्वसांसदको साढे ६ करोड फस्यो, यसरी बनेको थियो सम्बन्ध