पासपोर्ट खरिदको ठेक्का ८ महिनामा टुंगियो, ६४ लाख थान आपूर्ति गर्न दुई कम्पनीसँग सम्झौता

काठमाडौं। राहदानी विभागले ६४ लाख थान पासपोर्ट खरिदको ठेक्का ८ महिनामा टुंगो लगाएको छ। विभागले पासपोर्ट खरिदका लागि गत मंसिर १३ गते टेण्डर आह्वान गरेकामा बल्ल ठेक्का सम्झौता गरेको हो। कम्पनीले पासपोर्ट खरिदलाई दुई प्याकेजमा बाँडेर दुई वटा जर्मनी कम्पनीसँग सम्झौता गरेको छ। पहिलो प्याकेजमा म्युहलबौयर आइडी सर्भिस जीएमबीएचले १ अर्ब ५५ करोड रुपैयाँ र … Continue reading पासपोर्ट खरिदको ठेक्का ८ महिनामा टुंगियो, ६४ लाख थान आपूर्ति गर्न दुई कम्पनीसँग सम्झौता