अर्थमन्त्री पौडेल हुँदा दुई सहसचिवलाई ‘लटरी’, रणनीतिक महत्वका निकायमा एकपछि अर्को जिम्मेवारी
काठमाडौं। अर्थ मन्त्रालयको नेतृत्व एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्हालिरहँदा दुई सहसचिवलाई एकपछि अर्को ‘लटरी’ परेको छ। पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि ती दुई सहसचिवलाई अवसरै अवसर प्राप्त भएको हो। अर्थ मन्त्रालयका दुई भाग्यमानी सहसचिव महेश बराल र सेवन्तक पोखरेल हुन्, जसलाई पौडेलले एकपछि अर्को अवसरको खात लगाइदिएका छन्। बराल र पोखरेलले एकपछि अर्को अवसर पाइरहेको देख्दा … Continue reading अर्थमन्त्री पौडेल हुँदा दुई सहसचिवलाई ‘लटरी’, रणनीतिक महत्वका निकायमा एकपछि अर्को जिम्मेवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed