Bizmandu Exclusive: सासुआमालाई अवैध ‘बिजनेस’ दिएर दीपक भट्टले हिमालयन रिबाट लगे ५२ करोड

काठमाडौं। सरकारी ठेक्कापट्टा, लाइसेन्स, कर्मचारी सरुवा, बढुवा तथा नियुक्तिमार्फत लाभ लिनका लागि २५ व्यावसायिक घरानालाई मिलाएर ‘प्रिपेड’ समूह तयार पारेका विवादास्पद व्यवसायी दीपक भट्टले सरकारी र सर्वसाधारणको लगानी भएको कम्पनीमा समेत धोकाधडी गरेको बिजमाण्डूले फेला पारेको छ। भट्टले यो घोकाधडीमार्फत हिमालयन रिइन्स्योरेन्सलाई आधा अर्ब रुपैयाँभन्दा बढी क्षति पुर्‍याएका छन्। यसका लागि उनले ‘कर्पोरेट भेहिकल’का रुपमा सासुआमा … Continue reading Bizmandu Exclusive: सासुआमालाई अवैध ‘बिजनेस’ दिएर दीपक भट्टले हिमालयन रिबाट लगे ५२ करोड