चितवनको ‘लोडसेडिङ तालिका’ले सिंहदरबारमा भुइँचालो, कसरी निस्कियो सूचना?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको चितवनस्थित चनौली वितरण केन्द्रले विद्युत आपूर्ति व्यवस्थापनका लागि भन्दै निकालेको तालिकाले सिंहदरबारमा भुइँचालो गएको छ। चनौली वितरण केन्द्रले शनिबार स्थान र समय तोकेर विद्युत आपूर्ति बन्द हुने तालिका निकालेपछि त्यसले प्राधिकरणको केन्द्रीय कार्यालयदेखि सिंहदरबारमा हल्लाखल्ला मच्चिएको हो। केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले ‘भरतपुर १३२/३३ केभी सबस्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा … Continue reading चितवनको ‘लोडसेडिङ तालिका’ले सिंहदरबारमा भुइँचालो, कसरी निस्कियो सूचना?