कर छली गरेको बाहिरिएपछि चितवनमा रोकियो पीटीई परीक्षा, भेटिएन बिल बीजक
काठमाडौं। पियर्सन टेस्ट अफ इङ्ग्लिस (पीटीई) परीक्षाको नाममा राजस्व छली गरेर विदेशमा वार्षिक पौने २ अर्ब रुपैयाँ हुन्डीका रुपमा गएको देखिएपछि सरकारले निगरानी बढाएको छ। स्थानीय प्रशासनले त परीक्षा सञ्चालनमै रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पीटीई परीक्षा सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालयको टोलीले शुक्रबार अपराह्न एस टेस्टिङ हब सेन्टर अनुगमन गरी पीटीई … Continue reading कर छली गरेको बाहिरिएपछि चितवनमा रोकियो पीटीई परीक्षा, भेटिएन बिल बीजक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed