हिमालयन बैंकको सेयर किन्न तानाबुना बुनेका दीपक भट्टलाई झड्का, तीन समूहले हाले आवेदन

काठमाडौं। हिमालयन बैंकमा रहेको पाकिस्तानी साझेदार हबिब बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर हिमालयन रि-इन्स्योरेन्सको आडमा बुनिएको एउटा षड्यन्त्रमा तीन वटा समूहले धावा बोलेका छन्। बीमा, पुँजी बजार, क्रेडिट रेटिङलगायत कम्पनीहरुमार्फत ‘फाइनान्सियल एम्पायर’ बनाउन सफल दीपक भट्टको नेतृत्वमा संगठित २५ बढी घरानाको व्यावसायिक समूहले बुनेको षड्यन्त्रलाई चुनौती दिँदै दुई कम्पनी र एक जनाले आवेदन दिएका … Continue reading हिमालयन बैंकको सेयर किन्न तानाबुना बुनेका दीपक भट्टलाई झड्का, तीन समूहले हाले आवेदन