फर्जी अनुभव देखाएर प्राधिकरण अध्यक्ष बनेका ओझा निलम्बित, सरकारले बनायो न्यायिक समिति

काठमाडौं। अनुभवको फर्जी कागजात बुझाएर नियुक्ति लिएको आरोप लागेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन्। नियुक्त भएको चार महिनामै ओझा निलम्बनमा परेका हुन्। सरकारले २०८१ फागुन १२ गते उनलाई अध्यक्ष नियुक्त गरेको थियो। एक महिनाको समय दिएर समिति गठन गरिएको हो। कानुन अनुसार समितिले बढीमा तीन महिनाको समय पाउनेछ। अख्तियार दुरुपयोग अनुसन्धान … Continue reading फर्जी अनुभव देखाएर प्राधिकरण अध्यक्ष बनेका ओझा निलम्बित, सरकारले बनायो न्यायिक समिति