राइड सेयरिङलाई नियमनको दायरामा ल्याइँदै, कम्पनी कमिसन १० प्रतिशतमा झार्न प्रस्ताव

काठमाडौं। राइड सेयरिङ प्रदायक कम्पनीले राइडर (चालक)सँग लिँदै आएको कमिसनलाई १० प्रतिशतमा झार्न लागिएको छ। अहिले पठाओ लगायत राइड सेयरिङ प्रदायक कम्पनीले राइडरसँग २० प्रतिशतसम्म कमिसन लिने गरेकामा त्यसलाई आधा घटाउन लागिएको हो। कमिसन उच्च हुँदा ‘अफलाइन राइड’ गर्नेहरूको बिगबिगी बढेको छ। साथै, नेपालबाट यस्ता कम्पनीले धेरै पैसा लैजाने र सेवाग्राहीलाई पनि यात्रा गर्न महँगो … Continue reading राइड सेयरिङलाई नियमनको दायरामा ल्याइँदै, कम्पनी कमिसन १० प्रतिशतमा झार्न प्रस्ताव