प्रति परिवार वार्षिक ८ सिलिन्डर ग्यासमा सहुलियत, निगमले खोज्यो राजनीतिक साथ
काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यास घरायसी र औद्योगिक/व्यावसायिक प्रयोजन छुट्याएर बेच्नका लागि कानुनी आधार प्रस्ताव गरेको छ। निगमले घरायसी प्रयोजनका लागि प्रति परिवार वार्षिक ८ सिलिन्डर ग्यासमा अनुदान दिने गरी कार्यविधिको मस्यौदा बनाएको हो। ग्यास परल मूल्यमा बिक्री गरी घरायसी ग्राहकलाई अनुदान फिर्ता दिने गरी कार्यविधि प्रस्ताव गरिएको हो। निगमले घरायसी र औद्योगिक/व्यावसायिक प्रयोजन … Continue reading प्रति परिवार वार्षिक ८ सिलिन्डर ग्यासमा सहुलियत, निगमले खोज्यो राजनीतिक साथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed