हाइड्रोपावरमा वर्षैपिच्छे बाढीले ध्वंस गर्दा बीमा कम्पनी आतंकित, व्यवसायमा एकपछि अर्को धक्का

काठमाडौं। गत असोज दोस्रो साता आएको बाढी पहिरोले तीन दर्जन जलविद्युत आयोजनामा क्षति पुर्‍यायो। बेमौसमी वर्षाबाट क्षतिग्रस्त बनेका जलविद्युत आयोजना पुनर्निर्माण गरेर विद्युत उत्पादन गर्न लामै समय लाग्यो। कतिपय आयोजनाले अहिलेसम्म विद्युत उत्पादन सुरु गर्न सकेका छैनन्। त्यतिखेरको बाढीपहिरोका कारण सम्पत्ति र इन्जिनियरिङ तथा ठेकेदार इन्स्योरेन्स गरी जलविद्युत कम्पनीबाट बीमा कम्पनीमा ११ अर्ब ३९ करोड … Continue reading हाइड्रोपावरमा वर्षैपिच्छे बाढीले ध्वंस गर्दा बीमा कम्पनी आतंकित, व्यवसायमा एकपछि अर्को धक्का