नयाँ स्टकको लाइसेन्समा सन्तोषनारायणको हतारो, स्वर्णिमले भने- यो प्रिपेड हो, रास्वपाले खारेज गर्छ
काठमाडौं। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन)को हतारोलाई विपक्षी दलहरुले संशयपूर्ण रुपमा लिएका छन्। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाविना नयाँ स्टक एक्सचेन्जको लाइसेन्स बाँड्न हतार गरिनुलाई प्रिपेड बिचौलिया समूहको चलखेलका रुपमा लिएका छन्। रास्वपाले त अहिले प्रिपेड समूहको स्वार्थमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स … Continue reading नयाँ स्टकको लाइसेन्समा सन्तोषनारायणको हतारो, स्वर्णिमले भने- यो प्रिपेड हो, रास्वपाले खारेज गर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed