फर्जी अनुभवमा अध्यक्ष भएका ओझाले राजीनामा गर्न नमानेपछि दोस्रो विकल्पमा छलफल
काठमाडौं। अनुभवको फर्जी कागजात बुझाएर नियुक्ति लिएको आरोप लागेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले राजीनामा दिन आलटाल गरेपछि सरकारले दोस्रो विकल्पमा छलफल सुरु गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले योग्यतामा विवाद भएकाले राजीनामा दिन अध्यक्ष ओझालाई आग्रह गरेका थिए। ‘केही दिन दिनु’ भन्दै बाहिरिएका ओझाले पछि भने राजीनामा दिन अस्वीकार गरेका थिए। ओझाले सहमतिमा राजीनामा दिने … Continue reading फर्जी अनुभवमा अध्यक्ष भएका ओझाले राजीनामा गर्न नमानेपछि दोस्रो विकल्पमा छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed